Posted by: magorkhe1 March 27, 2015
New Music video released Digital DJ
Login in to Rate this Post:     0       ?        
मान्नै पर्छ यी गायकलाई |
म सानो हुँदा मेरो दाइले हिन्दि मुभी हेरे आएको दिन गाएको गित जस्तै लाग्यो |
हामिलाइ नेपालि लयमा अंग्रेजी गित सुन्दा मन नपरेको हो कि ?

नेपालीमा गाए भने कस्तो सुनिन्छ होला ? लिंक छ भने टासी दिनु भए आभारी हुने थिए !
Read Full Discussion Thread for this article