Posted by: esmen March 27, 2015
Login in to Rate this Post:
0
?
khotokarma boro
कुरो त ठिकै हो बोरो तर सबै तेस्ता हुदैनन् संस्कार मा हुर्किएका, बिदेशी बिहे गरेर नि सफल भएका धेरै उदाहरण छन्. सहि ठाउँ सहि व्यक्ति चाहिने हो. you just have to find the "one".