Posted by: Punter March 26, 2015
महा नायिका प्रियंका कार्की जी लै खुल्ला कविता
Login in to Rate this Post:     0       ?        
अब ब्रो र ममा कसले लग्ने हो त् मेरी प्यारी प्रियंकाजीलाइ ? म त् छाड्न सक्दिन ब्रो !

नाज ब्रो, म मेरी प्रियंका जी लै एकदम माया गर्छु ,
म उहा लै छोड्न सक्दिन बरु मिल्छ भने तपाई लै म दुखि लै दया कृपा गरेर छाडी दिनुस न प्ल्ज़ !!!
मलाई अहिले पनि त्यो दिन याद छ जब मैले मेरी प्यारी लै काँन इन्फी टिकमा औतोग्रफ प्ल्ज़ भन्दा उहा ले
त्यो चाउचाउ जस्तो कपाल हा लाएर हुन्छ भनेर एउटा सानो कगाग को टुक्रा मा प्रियंका लेखेको !!!
म त्यो रात पुरै रात मेरी प्रियंका को कल्पना मा दुबी राखे र अहिले १० वर्ष बित्दा पनि मलाई त्यो दिन हिजो जस्तो लाग्छ
यो समय भन्ने चिज गजब रहेछ यार सोचेको थिए म बिर्सन्छु प्रियंका जी लै तर सकिन
मलाई ताहा छ कि उहा गुलाब को फुल हुनु हुन्छ र म त्यो फुल मुनि को माटो
कहाँ उहा "परि "कहाँ म खाते
तर के गर्नु यो मन मुटु उहा को लागि नै धाद किन्छ !!!!!!
Read Full Discussion Thread for this article