Posted by: Punter March 26, 2015
महा नायिका प्रियंका कार्की जी लै खुल्ला कविता
Login in to Rate this Post:     0       ?        
कविता को दोस्रो भाग प्रस्तुत गर्दै छु
आसा छ यहाँ हरु ले मन परे दिनु हुन्छ !!!!!


भयौ तिमि मिस तीन २००५ मा
भए म पागल २००६ मा
तिमि किन भयौ मिस तीन
दुबे म तिम्रो सुन्दरतामा


तिमि लै देखे मैले चन इन्फो टेकमा (can infotech is electric gadgets show)
पाये मैले औतोग्रफ चन इन्फो टेकमा
साचेर राखेको छु त्यो औतो ग्राफ
प्रिये माग छौ भने दिन्छु सेतो ग्राफ


आयौ तिमि अमेरिका २००७ मा
आए म अमेरिका २००८ मा
पदिउ तिमि नॉर्थ अलाबामा मा
पढे म सोउथ अलाबामा मा

तिम्रो त्यो मुहार कति राम्रो मुहार
तिम्रो त्यो गाला कति राम्रो गाला
प्रिये तिर्खा लग्यो मलाई आज
खैए दिन्छु त्यो गाला को मोइए

Read Full Discussion Thread for this article