Posted by: Fuel Tank March 24, 2015
Login in to Rate this Post:
0
?
हाहाहा, यो कबिता पढेर त खै के खै के भो | मज्जाले हाँसे | ल पुन्टेब्रो निरन्तर जाओस |
नअवस्था नमाया ब्रो, मैले पनि ब्रोलाई हार्दिक स्वागत गरें है, निरन्तर आउंदै गर्नु नि | साझा रमाईलो हुन्छ |
नअवस्था नमाया ब्रो, मैले पनि ब्रोलाई हार्दिक स्वागत गरें है, निरन्तर आउंदै गर्नु नि | साझा रमाईलो हुन्छ |