Posted by: ThahaChaena March 23, 2015
आन्द्राको सेल्फी र यमराजसंग च्याट ......
Login in to Rate this Post:     0       ?        
नहुँदा केहि हुन्न भएसी सब एक्कै फेर भयेछ . बिचरा ठुल्दाई . चांडै स्वस्थलाभ होस् ठुल्दाई हजुरको .

यस्तो हुँदा पनि सेन्स अफ ह्युमर मरेको छैन हजुरको . सिरियस स्वास्थमा छु भन्दा नि हँसाउने तरिकाले भंस्यो नि ....
Read Full Discussion Thread for this article