Posted by: Fuel Tank March 23, 2015
आन्द्राको सेल्फी र यमराजसंग च्याट ......
Login in to Rate this Post:     0       ?        
ब्रो को बुहारीलाई हार्दिक श्रद्दान्जली | संसारबाट छुटिएको आत्माले चिर शान्ती पाओस | अनि ब्रोलाई फिउल ट्यांकीको तर्फ बाट एउटा गेट वेल सुन को ग्रीटिंग कार्ड छ है | 

मुलाहरुले क्यामेरा घुसाउँदा भोकल कर्ड सोकल कर्ड नै खत्तम पारे छ जस्तो लाग्यो

हाहाह यो पढ्दा त हाँसो लायो ब्रो , धन्न ब्रोको भोकल कोर्द जिम्दै रच |
Read Full Discussion Thread for this article