Posted by: magorkhe1 March 20, 2015
राजखानिको कथा ।
Login in to Rate this Post:     1       ?         Liked by
पहिले पहिले राजा महाराजाका दर्जनौ महारानी देखि धाइ सुसारे पनि भ्याउने हुनाले तागतिलो कुरा खुवाएर रतिक्रियालाई चरमोस्त्सर्क बनाउन सहयोग गर्ने औषधोशास्त्रीले बोकाको गुला ख्वाउन थाले | त्यो दरबारमा बोकाको गुलो किनिस भन्नु भएन राजाले खाने भन्दा बन्दै राजसी भाषामा राजखानी भएको हो | अनि गाउ घर तिर पनि अनि गाउले हरुले राजाले खाने चिज जो पछि अपभ्रम्स र जनाजिब्रोले समातेको नया सब्द राजाले खाने बाट राजखानी हुन् पुगेको हो |  | 
 
तेस्मा प्रोटिन र अन्य पौष्टिक तत्व हुने भएर आफैलेमात्र खानलाइ दश ओटा कुरा बनाएका हुन् | रतिक्रियामा सक्ति दिन्छ भन्ने परेको हुनु पर्छ |

It  includes pouch and the balls.
Last edited: 21-Mar-15 09:47 AM
Read Full Discussion Thread for this article