Posted by: BadhiJanne March 19, 2015
डिभी परेर अमेरिका गएको मान्छे देशको चिन्ता गर्न लाज लाग्दैन?
Login in to Rate this Post:     0       ?        
कामै नलाग्ने नेता हरुलाई भोट दिने, कि त नेपाल बन्ध गर्ने- की त चुप लागेर बस्ने हरुले नेपालको चिन्ता गर्छु भन्न लाज लाग्दैन?
Read Full Discussion Thread for this article