Posted by: _ March 18, 2015
H1-B do it yourself kit
Login in to Rate this Post:     0       ?        
.
.
.
मेरो रोजगारदाताले एच १ बी गरिदिने, लागेको शुल्क तिरिदिने तर वकिल को शुल्क तिर्न नसक्ने भन्यो. चिट्ठामा पर्ने पक्का नभएकोले वकिललाइ खर्च गर्न उचित लागेन. कसैसंग do it yourself kit छ भने कतिको उपयोगी भयो कृपया बताइदिनु भए आभारी हुनेथिएँ. धेरै धेरै धन्यबादहरू!

http://kits.usavisanow.com/h-1b-visa-complete-do-it-yourself-kit-download-version/
Last edited: 18-Mar-15 03:13 PM
Read Full Discussion Thread for this article