Posted by: PyaaroSajha March 17, 2015
डिभी भर्न गोजीमा ८० रुपिया नभएका अहिले अमेरिकामा खुशीसंग बसेका छन्
Login in to Rate this Post:     0       ?        
काम नगरेर बसेका नेपालीहरुका लागि मात्र दुःख हो अमेरीकामा।

अमेरिकामा फलेका हरिया डलर टिप्न आउनेहरु रूखको फेदमै बसेर डिप्रेसनको सिकार बन्छन् र कामको सम्मान गर्नेहरुले डलर टिप्छन्

I Think these two Lines are 100% true . I feel the same . I think this is the first article I read so far about People getting Optimistic towards America.
Read Full Discussion Thread for this article