Posted by: magorkhe1 March 16, 2015
Mitho Kukhura ko Masu! (Chicken Curry)
Login in to Rate this Post:     0       ?        
अनुप ब्रो ले मासु ७/८ मिनेट पकाए पछि मसला हरु थप्नु भयो |

मैले प्याज लाइ पानीले ब्राउन हुन् गरि भुट्छु / तारे पछि मासु हाल्छु , १/२ मिनेट पछि सबै मरमसला हाल्छु | टमाटर चै ५-/७ मिनेट पछि | अन्त्यमा हरियो धनिया छर्कनछु |
पाक कलाका विद्वान वहाले अर्थ सास्त्रमा स्नातकोतर गर्नु भाको यहा भने NY मा कुनै रेस्टुरामा चेफ हुनु हुन्थ्यो रे ल भन्नु भएको सब्द : के चिज कतिखेर हाल्नु भएको छ तेस्को स्वाद फरक हुन्छ | साधारण मानिसले त्यो फरक थाहा नपाउलान तर पाक विज्ञानका क्रिटिकहरुले अन्तर बताउन सक्छन |

६ प्याक लाइ ग्रिल गरेकै खानु पर्छ भन्ने छैन : भुडी कुखुराले हैन त्यो बियर पिउनाले लाग्छ |
Read Full Discussion Thread for this article