Posted by: sajha onion March 13, 2015
वृद्धाश्रम ब्येबस्थापन समितिबाट बस्टनबोइलाइ पुरस्कार
Login in to Rate this Post:     4       ?         Liked by
काठमाडौँ वृद्धाश्रम ब्येबस्थापन समितिले हालसालै एक कार्यक्रममा बस्टनका ख्याति प्राप्त गाएक तथा संगीत्येग्य श्रीमान बस्टन बोइलाइ पुरस्कार र सर्टिफिकेट प्रदान गरेको छ |

वृद्धाश्रममा चोरीको बिगबिगी भैरहेको बर्षौं भैसकेको थियो जसको सिमित श्रोत र साधनले समाधान गर्न सकिएको थिएन | बृद्धाश्रमको परिवेशमा बस्टन बोइ को गीत बजाउदा चोरी निर्मुल भएको छ | वृद्धाश्रमको जग्गामा कुक्कुर बिरालो, गाइहरु पनि गीत बज्दा भागेर गएको देखियो | गधाहरु धेचु धेचु गर्दै भागेको प्रत्येक्ष्यदर्शिहरुले बताएका छन् | त्येसैले आज भोलि दिन भरि बस्टन बोइ को गीत बजिरको हुन्छ | 

वृद्धाश्रममा बस्नेहरुको कान कम्जोर भएकोले ऊनीहरुले नसुन्ने तर चोर र जनावरहरुको समस्याबाट मुक्ति पाएकोमा बस्टनबोइलाइ उक्त पुरस्कार प्रदान गरिएको हो | 


Last edited: 13-Mar-15 08:34 AM
Read Full Discussion Thread for this article