Posted by: magorkhe1 March 12, 2015
आफ्नो स्वास्नी अरु केटासंग अनैतिक सम्बन्ध राखेको थाहा पाएर सार्वजनिक पिटाइ भिडियो
Login in to Rate this Post:     0       ?        
मधेश को कुरा हो : स्कूल को सफाई गर्ने को बुढिया च्वाक छ भन्ने सुनेका थियौ | काम मा आएको बेला अर्कोले मह काड्दो रहेछ |
एकदिन तेस्ले पनि तिक्डम निकालेछ | काम मा गए भनेर हिडे पछि कहिँ लुकेर ढुकुवा बसेछ | त्यो लाउङ्के उसको घरमा पसे पछि बाहिर कुरुवा बसेछ अनि जब रतिक्रियामा लाग्यो भित्र छिरेर यो तै गुलो हैन भनेर बोकाको राज्खानी समातेर दाह्री काट्ने ब्लेड छुवाइदिएको दुईटै बाहिर निस्केछ | साला अब औलास चोधन भन्दै रिक्सा मा हालेर हस्पिटल पथाइदिएछ |
त्यो दिन देखि ढुक्क भएर काम मा आउँन थाल्यो , अनि गाउले जवा मर्द हरु ले तेसकी राम्री बुद्धिको छेऊ पनि परेनन् रे ?
धन्न तेस्ले लिङ्ग नै काटि दिएनछ ?
Read Full Discussion Thread for this article