Posted by: ujl March 12, 2015
Do you still hesitate being friends with lower cast/higher cast etc?
Login in to Rate this Post:     2       ?         Liked by
हाम्रो समाज जात-भातले ग्रसित छ. २-४ जना मान्छेले संस्कृत पढेका छन्. वेद वेदान्तमा के छ, यो कसैलाई मतलब नै छैन. दशैं र तिहारमा मज्जाले खसी काटेर देवीलाई चढाउछन अनि बाख्राको मासु घर ल्याएर मटन करी बनाएर खान्छन. आफ्नो पशु-रुपी मानसिक वृत्तिलाई संयम पार्न नसकेर धर्मको गलत अर्थ लगाउनेहरूको बिगबिगी नेपालमा प्रसस्त छ.
वर्ण व्यवस्था र जात-भात भनेका दुई भिन्न-भिन्नै कुरा हून. वेदमा वर्णव्यवस्थाको उल्लेख गरिएको छ, जात-भातको होइन. नेपालको शिक्षा प्रणालिमा जब सम्म परिवर्तन आउदैन, नेपालबाट जात-भात तेती सजिलै हटेर जानेवाला छैन.
Read Full Discussion Thread for this article