Posted by: no_more_crush March 12, 2015
Login in to Rate this Post:
0
?
एह गुरुङ बाजे !!
MRP फोरम मुइले दाहिने हात ले भरेको हो . फोरम फिर्ता आको छैन , भन्नाले फोरम मिल्या जस्तो छ.
फोरम मैले Jan /Feb मा भरेको हूँ.
walgreen मै फोतु खिचेको हो मुइले पनि. फोतु चै राम्रो अको छ तर MRP passport कस्तो हुदो रैछ भन्ने कौतुहोलता चै छ.
कृपया छिट्टै फोरम भर्नु होला