Posted by: ujl March 11, 2015
Gautam Buddha International Airport, Bhairahawa, Nepal
Login in to Rate this Post:     1       ?         Liked by
आशा गरौँ कि सारा कमिंग सून सत्यतामा परिणत होस्. जहाँ आशा नै हुँदैन, त्यहाँ बाच्नुको अर्थ नै रहदैन. जहाँ आशा हुन्छ, त्यहाँ जोश हुन्छ, त्यहाँ जाँगर हुन्छ. सकारात्मक बिचारले नै सकारात्मक नेपालको सृजना हुने हुनाले आफ्नो विचारहरूलाई सुद्धिकरण गर्दै, आफु भित्र रहेका पशु सरह तत्वलाई यज्ञको अग्निमा स्वाहा गर्दै ईश्वरीय तत्वलाई स्थान दिई नयाँ नेपालको बिजारोपण गरौँ. बाहिरी संसार केवल मन हो, परिवर्तन आफैबाट सुरु हुने कुरा हो, किनभने भित्र जे छ, बाहिर तेही प्रकट हुने हो. जय नेपाल.
Read Full Discussion Thread for this article