Posted by: instagram March 11, 2015
अमेरिका आएपछि डिप्रेसन
Login in to Rate this Post:     0       ?        
यती कुरा चै सत्य हो ,कमजोर मुटु भएका हरु को लागि अमेरिका हार बाहेक केई हैन । अमेरिका मा आएर पैसा कमाएर राम्रै सँग बस्ने हरु लाखौ छन । कोई एक जना ले अमेरिका ले दिने संघर्स सहन नसकेर खुस्किन्छन अनि सारा दोस अमेरिका माथि ।
Read Full Discussion Thread for this article