Posted by: uhi_kya March 10, 2015
नेपाल बायुसेवा निगमले एक महिना अघि किनेको नयाँ हवाईजहाजको मर्मत - पुरानो किनेर नयाँ भनेको त होइन?
Login in to Rate this Post:     0       ?        
महा-अचम्म ....१० लाखमा किनेको कार त २ -३ वर्ष सम्म केहि हुन्न ...येति महँगो plane मा १ महिनामै समस्या आयो ? अनि ऐर बस जस्तो कम्पनीले नि वार्रंटी -ग्यारेन्टी केहि दियेनछ ? कि भारतबाट थोत्रो प्लेन किनेर पेन्ट मात्र नया गरेर ल्याको हो ?
Read Full Discussion Thread for this article