Posted by: sajha onion March 9, 2015
प्रियंकाले शाहरुखलाई नाच देखाउने
Login in to Rate this Post:     2       ?         Liked by
भर्खरै प्राप्त समाचार अनुसार प्रियंकाले नाच मात्र होइन अरु थोक पनि देखाउन सक्ने सम्भावना रहेको उनका निकटका मित्रहरुले जनाएका छन् | अरु के देखाउने सम्भावना छ भन्ने प्रश्नको उत्तर उनिहरुसंग अहिले नभएको अथवा भन्न नमिलेको प्रष्टसंग बुझ्न सकिएको छैन |
Read Full Discussion Thread for this article