Posted by: magorkhe1 March 3, 2015
ब्रिटिश आइमाईसंग रात बिताउन जंग बहादुरले २५०,००० पाउण्ड खर्च गरे
Login in to Rate this Post:     0       ?        
१६५ बर्स अघिको कुरा इतिहासको पानामा कुजिएर बसेका छन् | तेती पैसा देशको लागि खर्चेको भए आज देशको स्थिति बेगलै हुनसक्थ्यो भन्ने पनि पर्ला ? सक्ति हत्याएर आएको मानिस जसले आफुलाई श्री ३ उपाधि दिए : ले लण्डनमा गएर रासलिला गर्न तेती गर्यो भनि किन धिक्कार्छौ ?
जनताको लागि भनेर ३० सौ हजार निहाथ्था निरिह जनतालाई मार्ने हरु ले जंग बहादुरलाई माथ गरेका छन् | हात्तिको खाने दात र देखाउने दात फरक भएका फ़्याउरा हरु तिम्रा सामु छन् : जसले मुलुकलाई पासण युग मा धकेलेको देखनौ : जंग बहादुरले गएको क्रियाकलाप फर्काउन सकिन्न तर यिनी हरुले जे गरे तेस्लाई सुधार गर्न सकिने तिर तिम्रो ध्यान किन गएँन ?
Read Full Discussion Thread for this article