Posted by: instagram March 3, 2015
how much does it cost to open a Nepali restaurant?
Login in to Rate this Post:     0       ?        
ह्यात मुला छोरा मान्छे भएर हरेस खान्छन् !!! धन्न तिमी संग हल्का भए नी पैसो रैछ । केई गर्छु भन्ने सोच रैछ । यहा आएको 10-15बर्ष सम्म केइ नउखडेर बस्ने पनि लाखौ छन। अमेरिका ले तिम्लाई मात्र हैन सबलाइ तेस्तै गरेको छ । फर्केर हेर्दा पाएको कुरो भन्दा घुमएको धेरै कुरा छन । केइ सानो तीनो काम बाट सुरु गर । बैंक संग लोन को कुरा गर । सकी हाल्छ नी । गुड़ लक । अर्को बर्ष houston घुम्न आउँदा तिम्रो रेस्टोरेंट मा खान पाइयोस ।
Read Full Discussion Thread for this article