Posted by: Fuel Tank March 2, 2015
पुरानो paasport र नागरिकता हरायो डिसी एम्बेस्सी बाट ।
Login in to Rate this Post:     0       ?        
नेपाली सरकारी कर्मचारीको अनुत्तरदाईत्व देखेर तिन छक खान्छु | केहि सोध्यो भने, था छैन, भनेर पन्छिन खोज्ने कस्तो नराम्रो संस्कार छ | तिनले थाह नपाए कसले थाहा पाउँछ त?
मेरो पासपोर्ट हराएर एप्लिकेसन भर्न थियो | फोन गरेर सोधेको मान्छे नै उपस्थित हुन पर्छ, हाम्रै अगाडी सहि गर्न पर्छ, भनेर लाए | त्यो बेलामा टेनेसी थिएँ, | क्लिभ्ल्यांड बाट गाडी हाँकेर पुगें डिसी | भुत्राको मान्छे चाहिने नि ? फारम भरेर पठाको भए भै हाल्थ्यो नि रे त्यहाँ पुगेपछी | त्यसै दुख दिन जन्मेकाहरू |
मैले तपाईंको कार्यालयलाई देको हो, तपाईंको कार्यालय जिम्मेवार हुनु पर्छ भनेर राजदुत संग कुरा गर ब्रो |
Read Full Discussion Thread for this article