Posted by: magorkhe1 February 27, 2015
दिल्लीमा बिजुली सस्तो, पानी सित्तैमा
Login in to Rate this Post:     0       ?        
धर्के ब्रो प्रतिबध्यता हाम्रो नेताहरुमा छैन भन्न खोज्नु भएको हो ? यदि हो भने तपाइँ गलत कुरा गर्दै हुनु हुन्छ ! धेरै नै छ प्रतिबध्याता तर देश प्रति हैन पार्टी र व्यक्तिगत तिर मात्रै छ | हेर्नुस त हिजो को जोगीहरु आज अरब पति भाका छन् | कमाइको खेति लह लहाउदै छ | यो भन्दा ठुलो प्रतिबद्दता कहिँ पनि पाउनु हुदैन !

हाम्रो देशमापनि बिदेशमा जस्तै पैत्रिक सम्पत्ति मा कर लाग्ने बनाए के हि हुन्थ्यो कि ?
Read Full Discussion Thread for this article