Posted by: _____ February 26, 2015
कसकाे धन, सुमार्गीको
Login in to Rate this Post:     0       ?        
श्रोत राखी दिनु भएको मा धन्येबाद

नेता त नेता भै हाले नि , हरेक काम मा (राम्रो काम बाहेक ) नेत्रुत्वो उनीहरु कै, मैले उल्लेख गर्न मात्र बिर्सेको
समय भन्दा अगाडी नै अल्झहाइमेर भाको संका गर्नी बेला भई सक्यो

बिदेशी को कालो धन नेपाल लेराएर सेतो बनाइ फिर्ता लैजाने ग्रान्ड डिजाइन पनि हुन सक्छ तर जे भएपनि त्यो कुमार्गी चाहि निकै चलाख हुन पर्छ

येस्ता मान्छे हरु क लागि देश मा जाति समस्या बल्झियो तेती फाइदा ,तेसकारण राजनीतिक पार्टी लै ३० करोड लगानी गरेर १०० करोड कमाउन सकिन्छ भने किन नगर्ने ?


तेसकारण कहिले जात को नाम राजनीति भादिन्छ ,कहिले संस्कृति को नाम मा, कहिले धर्मा को नाम मा अनी कहिले नागरिकता को नाम मा

येस्ता समस्या हारु सबै देश मा छन्, अमेरिका मा पानि छ , कानुन बनाएर येस्ता समस्या को सत प्रतिसत समाधान हुने भए अमेरिका मा गरि हाल्थे नि

तर कुमार्गी जस्ता का मालिक ले पचाड़ी बाट कहिले कुन समस्या उचाल्छान कहिले कुन


Read Full Discussion Thread for this article