Posted by: magorkhe1 February 26, 2015
What the heck is CERAGEM
Login in to Rate this Post:     0       ?        
सुन्दा लाग्छ अजमबरी बुटिनै बेच्न लाग्दैछन ? 
ब्रो ओखतीको गुण १० % होला तर बिज्ञापन १०००% , नेपाली हरु एउटाले गरे पछि सबै पछि लाग्छन | रिभ्यु को कुरा त्यो पनि नेपालमा ? आफ्नै घरका कुरा कति विश्वास गर्ने भन्ने नै प्रश्न चिन्ह खडा भै सक्यो 
अरुको के कुरा |


Last edited: 26-Feb-15 04:41 PM
Read Full Discussion Thread for this article