Posted by: magorkhe1 February 25, 2015
पुरुषहरुले जान्नु पर्ने कुरा - के गर्दा यौनजन्य अपराधि बनिन्छ?
Login in to Rate this Post:     0       ?        
धेरै दिन अघि पढियो आज एउटा प्रश्न सोध्न ब्यबस बनायो!

मेरो नजिकैको क्युबिकल कि ले आज के लगाएर आई उसका बक्षले आकाश घोचुला झैँ देखिन्छन : काममा मन गएको छैन घरि घरि आखा उतै तानिन्छन | के म यौन्यजन्य अपराधको पहिले खुड्किलो टेक्दै छु ?

Last edited: 25-Feb-15 03:40 PM
Read Full Discussion Thread for this article