Posted by: nepalilaure February 25, 2015
कसकाे धन, सुमार्गीको
Login in to Rate this Post:     0       ?        
-------मित्र, ल मैले नै राखिदिए है श्रोत :

http://www.himalkhabar.com/?p=95633

मित्र ले चुरो कुरो छुटाउनु भयो कि जस्तो लाग्यो|

यहाँ सुद्द ब्यापारी ले १०/१५ करोड यता उता गरेको कुरो होइन नि , ५/७ जना कर्मचारीले मिलोमतो गरेको पनि ठुलो होइन | लोकतन्त्रमा त आवधिक निर्बाचन मा जितेका नेताहरुले सत्ता चलाउछन् - कर्मचारी फेर बदल गर्न गारो पनि छैन - आखिर कारिन्दा त हुन् नि \

serious कुरो त ठुला नेताको दरो सम्रक्श्यन लिएर गलत काम गर्नु हो \ ठुला नेता पनि कस्ता - स्थाई सक्ति केन्द्र \ जस्तो गिरिजा जीवित हुदा स्थाई सक्ति केन्द्र थिए - सरकारमा भएपनि नभएपनि \ अहिले प्रचण्ड को तेही भूमिका छ \ ओलीको पनि तेही हुने चाहना छ \
Read Full Discussion Thread for this article