Posted by: shahi baba February 24, 2015
नाच्न आउदैन आँगन टेड़ो । आफु नालायक छ उल्टै नेपाल झुर देश भन्दै बस्छ ! खातेहरु
Login in to Rate this Post:     0       ?        
यसबाट आशिस्मी भाडाको टट्टू भन्ने पुस्टि हुन्छ | दुइ महिना अघि सम्म अमेरिकामा बस्ने कसैलाइ देखि सहदैनथ्यो | अमेरिकामा बस्नेलाई खातेहरु नेपाल नफर्की भनेर घुर्की लाउथ्यो | अहिले आएर साथी हो कि मालिकले के दुइ सब्द ब्लगमा लेख्यो, त्येसैलाई भालु पुराण सम्झी येह रट्न आयो | ए गधा तेरो सेल्फ रेस्पेक्त र कन्सिस्तेंसी छ कि छैन?
Read Full Discussion Thread for this article