Posted by: nepalilaure February 24, 2015
कसकाे धन, सुमार्गीको
Login in to Rate this Post:     0       ?        
मित्र येसो श्रोत पनि च्वास्स राख्म न है \

पैसो त निकै रैछ, पैसा कमाउनु , सान सौकत ले बस्नु , सामाजिक कामका येसो ८/१० करोड दिनु रमाइलो हुन्छ होला \ तर हिसाबकिताब चै गोलमाल छ जस्तो लग्यो सोल्टीको \ आखिर कमलनयनाचार्य दाया, प्रचण्ड सहित नेता गण बाया , अनि लोकमान सिंह शिरमा राखेपछि केको सुर्ता \

Read Full Discussion Thread for this article