Posted by: magorkhe1 February 23, 2015
Who is honest Nepali or Dhoti ?
Login in to Rate this Post:     0       ?        
साझामा लेखिने र लेखिएको सबैमा उत्तर दिई रहनु पर्दैन : कसले र के हेडिंगमा कुरा कानी सुरु गर्यो बाटै थाहा हुन्छ |
तर पनि मैले जबाफ दिने जमर्को गरे :
" कुखुराको फुल पहिले आयो कि कुखुरा " यो कुराको उत्तर पाउनु भयो भने तपाइको जबाफको उत्तर आफै पाउनु हुनेछ |
Last edited: 23-Feb-15 07:32 AM
Read Full Discussion Thread for this article