Posted by: ujl February 22, 2015
Acid attack victim
Login in to Rate this Post:     0       ?        
जहाँ नारीहरूको इज्जत हुदैन, त्यो देश पतनको खाडल तर्फ धकेलिन्छ. हाम्रा छोरि-चेली बाटोमा हिड्दा अब डर र त्राशले हिड्नु पर्ने यो अवस्थाको सृजना गर्ने नेपालका नालायक नेताहरूलाइ टुडिखेलमा लगेर फाँसी दिनु पर्छ.
Read Full Discussion Thread for this article