Posted by: nepalilaure February 17, 2015
Vegetable Fritters (Pan fried Pakora)
Login in to Rate this Post:     0       ?        
नास सोल्टी

non veg राम्रो भनेको त होइन , तर जबर्जस्ति beef र ब्रोक्ली compare गर्दिने भन्या \
१०० क्यालोरी बराबरको ब्रोक्क्ली एक भारी होला , जबकि १०० क्यालोरी बराबरको beef plate को छेउमा अलिकति हुन्छ \ अनि तेत्रो फरक परिमाणको खानेकुराबाट पाइने protein कसरि बराबर हुन्छ त \
Read Full Discussion Thread for this article