Posted by: Fuel Tank February 17, 2015
Cricket Competition Invitation
Login in to Rate this Post:     0       ?        
निराजन कार्की ब्रो, सबैलाई उछिनेर २९३८ अंकका साथ पहिलो स्थानमा
लगभग ४०० अंक पछी दोस्रो स्थानमा सिद्दान्त लामिछाने ब्रो , र २१६४ अंकका साथ् अरुण ब्रो तेस्रो स्थानमा | अरुण ब्रोले हिजो मात्रै लिग जोइन गर्या हो कि जस्तो लाग्छ | तिन वोटा ब्रो लाई धेरै धेरै बधाई छ | हाम्रो घिन्तांग ब्रो खस्किएर ४ नम्बर मा पुगेको छन भने पोर्ष२०१४ ब्रो चै ५ नम्बर मा |
बाँकी ब्रो हरु को नाम लस्करै ठंदरबोल्ट , सौगात अधिकारी, संकेत घिमिरे , फियुल ट्यांक स्वयम् , रितेश गौतम, शिव पौडेल जुलियस सिजर , र बिनोद ब्रो हरु १००० अंक भन्दा माथी |
हाम्रो पुन्तर ब्रो चै १५ को १५ यथास्थानमा ७६६ अंकका साथ |
Read Full Discussion Thread for this article