Posted by: Fuel Tank February 15, 2015
Cricket Competition Invitation
Login in to Rate this Post:     0       ?        
दोश्रो दिनको अन्त्यमा :
आफ्ना निकटतम प्रतिद्वन्दीलाई जम्मा ९ अंकले उछिन्दै, 1640 अंक का साथ हाम्रो घिन्तांग ब्रो अझै आफ्नो पहिलो स्थान कायम राख्न सफल | ब्रोलाई धेरै धेरै बधाई छ |
1631 अंकका साथ कडा टक्कर दिंदै "पोर्ष२०१४" ब्रो दोस्रो स्थानमा र 1608 अंकका साथ् सिद्दान्त लामिछाने ब्रो तेस्रो स्थानमा | ब्रो हरु सबैलाई बधाई |
म आफुँ चै लगभग १५० अंक पछी 1462 अंकका साथ चौथो स्थानमा उक्लिन सफल भएकोमा मलाई पनि बधाई |

लिग जोइन गर्ने ७ वोटा नयाँ टिम मध्ये शिब पौडेल ब्रो को टिम 1073 अंकका साथ पहिलो स्थानमा छ र अब त्यो मेन लिगमा गाभिने छ |

ब्रोहरु अझै पनि कोहि लिग जोइन गर्न चाहनुहुन्छ भने ढिलो भएको छैन है |

Read Full Discussion Thread for this article