Posted by: instagram February 13, 2015
न्यु योर्क बासि नेपाली हरु मा MRP समन्धी जानकारी
Login in to Rate this Post:     0       ?        
नेपाली हरु मा काम भन्दा कुरा धेरै हुने र चाहिने भन्दा धेरै गफ हुने हामी सबै लाइ बिबिधत नै छ . mrp  समन्धी विभिन्न हल्ला चलेपनि त्यो कति सत्य रैछ रैनछ आफै ले भोगे पछि मात्र थाहा हुदो रैछ . मैले तेइ सुनेर सब कागज बोकेर गको थिए जुन कुनै काम लागेन, 
तपाई येहा कुन अबस्था (status )मा हुनु हुन्छ त्यो कुरा को जानकारी दिन नै पर्दैन र सोद्धा पनि सोदैनन . 
चाहिने कागज हरु 
१) ४ प्रति येहा को passport size फोटो . काटेर मिलाउन पर्छ जुन तेही गर्दिञ्छन 
२) २ त फोरम भर्न पर्छ जसको sample तल छ , त्यो चै तेही गएर गर्दा हुन्छ 
३) नागरिकता र पस्स्पोर्ट को फोटो कापी एक प्रति 
४)१५० को money order , USPS मा सस्तो पर्छ . Money  order मा to Mission to  Nepal लेख्नु होला. embassy to nepal लेखेको मान्येता हुदैन . 

passport र नागरिकता हेरे पछि तपाई आफै लै फिर्ता दिन्छन  
 जाने ठाउँ 820 Second Avenue . ग्रान्ड सेन्ट्रल बाट ५ मिन को दुरी मा . 

Read Full Discussion Thread for this article