Posted by: magorkhe1 February 11, 2015
अमेरिकामा नव-आगन्तुक नेपालीहरुले ध्यान दिनु पर्ने कुराहरु - सुनिल मणि दाहाल
Login in to Rate this Post:     1       ?         Liked by


 यदि प्रहरी संग जम्काभेट भयो र केहि सोध्यो के गर्ने ? 
दाया बाया हल्चन नगरी ठिङ्ग उभिने | अंग्रेजीमा जबाफ दिन नसक्ने हो भने " नो इंगलिस , फ्रम नेपाल " भन्ने ( एति चाहि सिकी राख्ने ) | 
हात छातीमा बाधेर भलाद्मी भै बस्ने : बिर्सेर पनि गोजीमा हात नहाल्ने !
 
Last edited: 11-Feb-15 04:02 PM
Read Full Discussion Thread for this article