Posted by: nepalilaure February 11, 2015
पर्दाफास - प्रचण्डले कसरि अरबौको सम्पत्ति कमाए
Login in to Rate this Post:     0       ?        
लोल लोकमान लोल ,

"यसैबीच,कार्कीले माओवादी लडाकु शिविरमा भएको अनियमितताको छानविन अख्तियारले नगर्ने बताएका छन् । कानुनतः मन्त्रिपरिषद्ले गरेका निर्णय अख्तियारको छानविन र अनुसन्धानको क्षेत्राधिकारभित्र नपर्ने भएकाले यसमाथि छानविन गर्न नमिल्ने कार्कीले बताएका हुन् । ‘यो शानन्तिसम्झौताअन्तर्गतको एउटा विषय भएकाले निकै संवेदनशील पनि छ । यसको संवेदनशीलता र त्यतिवेलाको शान्ति सम्झौतालाई दृष्टिगत गरी गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले शिविरमा लडाकुलाई पैसा दिने लगाययत विभिन्न निर्णय गरेको हो’ कार्की भन्छन् ।"

http://www.ratopati.com/2015/02/11/207618.html

देख्नु भयो त गोर्खे मित्र ? "एस्तो कुरो नगर्नुस है शान्ति प्रक्रिया बिथोलिन्छ " भन्ने बाबुराम र लोकमानमा केहि फरक पाउनु भयो ?

यो time kill गरेको भनेर त सबैलाई थाहा थियो \

अनि सिविरमा पैसा दिएको भनेर कसले बिरोध गरेको छ र , कसले उजुरी गरेको छ र - यहाँ त हुदै नभएका मान्छेको नाममा पैसा दिएको भनेर पो बिरोध भएको \ येही प्रस्न कसैले सोध्यो भने के भंचन होला भने " ओहो त्यो त अख्तियारको कार्यक्षेत्र मा पर्दैन , त्यो त बरु तेही सिविरमा भएका कर्मचारीले अर्काको नाममा पेस्की लीईदिएको होला/तलब बुजिदिएको होला तेसैले महालेखामा बेरुजु लगत बाध्नु पर्ने जस्तो देखिन्छ " | अब भयो त ? कमल-पुष्प ले लोकमानको नियुक्तिको लागि तेसै ज्यान फालेर लागेको होइन नि \

अलिकति background है :
जिउदो मान्छेलाइ आगोको राको झोस्न जाने महेश बस्नेत (हाल उद्योग मन्त्रि) ले अरु कुनै राम्रो काम नगरेपनि, २ वर्ष अगाडी अख्तियारमा मुद्दा हालेर चै राम्रो काम गरेको हो है | सबैलाई थाहा छ, त्यो सब ओलीको निर्देसनमा गरेको हो तर कर्ता त भयो नि आफै |
http://thehimalayantimes.com/fullTodays.php?headline=Maoist+cantonment+corruption+probe+in+limbo&NewsID=403000
Last edited: 11-Feb-15 12:49 PM
Read Full Discussion Thread for this article