Posted by: daum February 6, 2015
Sahana Vs Sahani : Sahana ko Chahana Part II
Login in to Rate this Post:     0       ?        
Ambrosia दिदि ले क्या संग क्ष्या भन्नु भो के.. मलाई नेपालीमा लेख्न मन लाग्यो. त्यो रोमन मा लेखेको chyaaa र नेपाली को "क्ष्या" मा धेरै फरक हुन्छ नि... सुन्दा क्या. त्यसैले :

"क्ष्या ! त्यस्तो नि होइन है ... प्लीज ... मैले तेस्तो खालको बिचार ले (न?)भनेको हैन :) .... अब यो कुरा लै यतिकै छोडम कि भनेको"
Read Full Discussion Thread for this article