Posted by: nepalilaure February 6, 2015
पर्दाफास - प्रचण्डले कसरि अरबौको सम्पत्ति कमाए
Login in to Rate this Post:     0       ?        
ह्या गोर्खे मित्र के भनेको तेस्तो , लोकमानले प्रचण्डलाई मुद्दा हाल्ने ? स्रोत नखुलेको सम्पत्तिमा छानबिन गर्ने त 'गफै त हो सम्धी ' भने जस्तै हो \

गर्न सक्ने भनेको "क्यान्तोंन्मेंट मा गएको पैसा ब्यारेकमा नभएको ४/५ हजार मान्छे हरुको नाममा किन दिएको " भन्ने मात्र हो | हेरी राख्नुस , पहिलो त यो मुद्दा अनन्त सम्म जान्छ-कमसेकम लोकमान को कार्यकाल सम्म , दोस्रो हद-से-हद भयो भने चै - तेही क्यान्तोंमेंट मा काम गर्ने कारिन्दाको लाइ सम्बन्धित मान्छे उपस्थित नभई किन भुक्तानी दिएको भनेर - बेरुजु लगत राख्ने जस्तो काइते काम हुन सक्छ \ कामना गरौ मैले माथि भनेका दुवै कुरा नभई, "तत्कालिन समयमा क्यन्तोंमेंट मा नभएका , अझ नेपालमा नै नभएका मान्छेको नाममा भुक्तानी लिनु र दिनु एकदम गैरकानुनी काम हो र येस्मा भ्रस्टाचार भएको छ " भनेर मुद्दा लैजान सक्ने गरि अख्तियार ले काम गर्न सकोस \ तेस्को लागि अरु तिन जना आयुक्त हरु थपिनु पर्छ , तर अफसोच त्यो तिन जना मद्धे एक जना प्रचण्डकै मान्छे हुनु पर्ने व्यवस्था गरेका छन् डाकाहरुले \
Last edited: 06-Feb-15 11:37 AM
Read Full Discussion Thread for this article