Posted by: magorkhe1 February 6, 2015
पर्दाफास - प्रचण्डले कसरि अरबौको सम्पत्ति कमाए
Login in to Rate this Post:     0       ?        
हिजोको लखपति आज खर्ब पति भएको छ : कसरी भयो ? ठुलो खोजको बिषय भयो ?
भ्रस्टाचार निवारणको आखा लाग्ला भनि आफ्ना दाईना हात ल लोकमान सिंह कार्कीलाई नियुक्ति गरेका हुन् |
कार्की पनि दाउपेच हेरेर बसेका छन् कि कतिखेर कारवाही गर्ने वा नुनको सोझो गरेरै पद बात अबकास पाउने हुन् ?
Read Full Discussion Thread for this article