Posted by: nepalilaure February 6, 2015
Sahana Vs Sahani : Sahana ko Chahana Part II
Login in to Rate this Post:     0       ?        
shahi-baba,
सन्तोषी हुन पर्छ क्या , आफ्नो जे छ तेही हल्लाए भैहाल्यो नि \ उसको गाडी थियो/अझै होला , गाडी हल्लाई \ तपाइको साइकल, मो सा , टेम्पो जे भए पनि उसकै गाडी भित्र हालेर दुवै जनाले हल्लाए भयो \ तपाइको ट्रक नै छ भने चै अल्लि गाडी भित्र राख्न गारो पर्ला , तेस्तो बेलामा चै उसलाई ( आइ मिन उसको गाडीलाई ) tow गरे भैहाल्छ नि \

अनि अम्बी,
म त तपाई कता गाएब हुनु भएछ भनेर सारै नमज्जा लागेको थियो, यहाँ सबैको अगाडी लाज लागेर मात्र कसैलाई पनि सोध्न नसकेको \ रमाइलो लाग्यो ठिकै हुनु हुदो रैछ \ येस्ता रोचक तर अन्त कतै नसुनिएका खबर अरुपनि राख्नु है \
Read Full Discussion Thread for this article