Posted by: shahi baba February 6, 2015
Sahana Vs Sahani : Sahana ko Chahana Part II
Login in to Rate this Post:     0       ?        
sahana-bajracharya-and-suraj-giri8

काठमाडौं, माघ १४ ।चर्चीत मोडल सहाना बज्राचार्य र टेलिभिजन प्रस्तोता सुरज गिरीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरेर दुवैजनालाई हनुमानढोकामा राखिएको महानगरिय प्रहरी बृतले जानकारी दिएको छ । उनीहरूलाइ यस आरोपमा छानबिन गर्नका लागी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अहिले उनीहरुलाई महानगरीय प्रहरी परिसर हनुमानढोकाको हिरासतमा राखिएको छ । समाचारमा जनाइए अनुसार साहनीको कम्पनीले, विज्ञापनका साथै म्युजिक भिडियोहरू निर्माण गर्ने गरेको छ । करिब दुई महिनादेखि सुरज तथा सहानाले फोन गरेर साहनीलाइ यातना दिएको भन्ने प्रहरीमा उजुरी परेपछि अहिले प्रहरीले उक्त उजुरीका आधारमा अनुसन्धान गर्नका लागी सुरज र सहानालाई पक्राउ गरेको जनाएको छ ।

Read Full Discussion Thread for this article