Posted by: Fuel Tank February 5, 2015
Sahana Vs Sahani : Sahana ko Chahana Part II
Login in to Rate this Post:     0       ?        
हेत्तेरिका एम्ब्रोसिया जिउ, कस्तो रोमान्टिक भै राख्या बेला काँ किरकेटको कुरा गर्या ? त्यो बनम फुल्यो फुलै फुल, बास्ना चल्यो मनैमा भन्नि गीतको भिडियोमा फस्ट टाईम देख्दा नै लभ याट फस्ट साईट भाको मेरो त, त्यो सयपत्री फुलको थुंगा लिएर , ओंठ टोकेर नाक खुम्च्याउँदै हाँसेको मैले अझै पनि सम्झी राछु भन्दिनुस है, चिया खाको बेलामा subtle पाराले :)


 
 
Read Full Discussion Thread for this article