Posted by: magorkhe1 February 4, 2015
गगन थापाको उपदेश - छालासँगै मासु खानु जुत्ता खाए बराबर
Login in to Rate this Post:     0       ?        
कुनै बेला RONAST का विज्ञले लिएको प्रोजेक्टमा डाटा लिने क्रममा बिराटनगर छाला जुत्ता कारखाना पुगेको थिए | उद्योग नेपालमा तर काचो छाला भने भारत मुखी भएको गुनासो पोखेका थिए | तेती खेर मलाइ पनि लागेको थियो : हामीले पनि छाला काडेर खाने गर्नु उचित होलाकी ?

थापा जिको अभिव्यक्ति उचित भएन | 

भएको छाला जुत्ता कारखाना काठमादौ मै खोले अनि अहिले गोरखपुर पुगेको छ |
पानि र बिजुलीको अभाबमा उद्योग चल्दैनन् भने हाम्रा पार्टी हरु उद्योग मुखी नेपाल को बिपरित दिशामा चल्दैछन | हामि त consumer मात्रै हौ : युबा ले रेमिट्यान्स भित्र्याएर र मागेर देश चलाउने  |
Last edited: 04-Feb-15 04:44 PM
Read Full Discussion Thread for this article