Posted by: Keyser Soze February 3, 2015
MRP passport and six month validity rule
Login in to Rate this Post:     0       ?        
इल्लिगल बसे पनि, पासपोर्ट त चाहियो नि, तर त्यो भन्दा पनि, अमेरिकी सरकार को नीति-नियम बिपरित कदम चल्ने लै, छड्के लौरी हानेर आफ्नो देश पठौन त त्यो पनि चाहिन्न! तर आम नागरिक लाइ ६ महिना अबधि नभएको पासपोर्ट मा प्लेन चढ्न दिदैन भन्ने कुरा चाहिं सुनेको हो! म गलत भए, माफी पाउँ!
Read Full Discussion Thread for this article