Posted by: nepaliketo30 February 3, 2015
म कसरी फर्किउँ मेरो देश!
Login in to Rate this Post:     0       ?        
गोर्खेको कुरो सारै चित्त बुझ्यो। बहाना हुन् यी सब । मान्छेहरुलाई, विकल्पहरु भएपछी यस्ता बहाना कति कति। लेखकको विचारको सम्मान नै गर्छु है ब्रोहरु फेरि । व्यक्तिगत स्वतन्त्रता हो अष्टे«लिया बसे पनि, नारायणी नदि मा टाउको दुबयेरा बसे पनि ।
Read Full Discussion Thread for this article