Posted by: Fuel Tank February 1, 2015
Magicjack/better alternative to call the US
Login in to Rate this Post:     0       ?        
ब्रो, तिमि  google voice  (voice.google.com)  मा जाउ, अनि एउटा गुगल नम्बर प्राप्त गर | अनि तिमि एप्पल को फ्यान बोइ हो भने चै, एप स्टोरमा गएर गूगल वोइस याप डाउनलोड गर, तिमि "फ्यानड्रोइड" हो भने चै , प्ले स्टोरमा गएर थर्ड पार्टी याप (जस्तै talkatone) डाउनलोड गर  अनि साईन इन गर |
तिम्ले अब "longer phone calls to banks, credit card companies, insurance companies, hospitals etc."  गर्न सक्छौ , सित्तिमा | मासीक शुल्क बिना | 
संसार काँ बाट काँ पुगीसक्यो तिमि ब्रो चै  सहयोग गर्नेलाई ट्रोल भन्दै बस | 


****************
अपडेट : पहिले मिल्थेन अहिले चै ह्यांगआउट याप बाट पनि फोन गर्न मिल्छ रे, (वेरिफिकेसन नीड़ेड). मैले चै ह्यांगआउट चलाउदिन |

Last edited: 01-Feb-15 07:35 PM
Read Full Discussion Thread for this article