Posted by: DJ-Dev January 31, 2015
Login in to Rate this Post:
0
?
साथि हो .... पहिलो कुरो .. धो ले जित्दैन.. इंडियाको पिच हैन नि यार .. दोस्रो कुरो .. आफु पाकिस्तानको फ्यान्.. तेस्रो कुरो.. ऑस्ट्रेलिया ले जित्छ .. चौथो कुरो.. जितेन भने साउथ अफ्रिकाले