Posted by: uhi_kya January 27, 2015
GC PERM Approval Time
Login in to Rate this Post:     0       ?        
साझा प्रयोगकर्ताहरु ,
म एउटा इन्डियन consulting कम्पनीमा Software Developer को काम गर्छु | ३ वर्ष हुन लाग्यो, तेहा काम गरेको | अहिले h1B को 4th year मा छु |

मेरो कम्पनीले अगष्ट २०१४ मा GC PERM file गरेको छ , EB2 category मा ...approve हुन कति समय लाग्छ होला ? ५ महिना लाग्छ रे भन्ने सुनेको |

यसो अनुभव साटासाट गरम न है ?

धन्यवाद
उही क्या ..




Read Full Discussion Thread for this article